Posted by: ritthe October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
सुsssssssइ..........
हेत्तेरिका कस्तो पिरो र'इछ गाठे खुर्सानी को अचार, नहोस् पनि के र, नामै त खुर्सानी, जस्ले खानि ऊ बैमानि
हैन, ब्यान देखी को ३ बजे बल्ल पेटमा दाना पर्या पनि देख्न नसक्नी भये हौ, हरे...........
कती फत्फताउनु हौ एक्छिन फुर्सद पा' बेला मा नि
उफ्री, भउते जान, मिस दिदी, लाले, सुन्तले, नमे, ग्वाँचु सोम सबै आरामै त होला

'१८००- उफ्रि- रिट्ठे- ३२१' - ए उफ्री, त्यो १-८०० मा लस्टाँ ३२१ चाँही कहाँ बाट ल्याएउ नि?
'जन्मको कन्ट्राक्टरको नम्बर' - भन्या कस्तो नम्बर हो हौ? बुझ्नि गरी बोल्नु नि अली
'रिठ्ठेले जस्तो भाजीको साउ र पाकेको फर्सी टक्र्याउनी हैन नि।' -भउते कैले टक्र्याये हौ मैले त्यस्तो
मिस दिदी, किन खोज्दै हुनुन्थ्यो मलाई अघी ?
सुन्तले, हाम्ले त सुन्न पाएनउ है त्यो गाना
Read Full Discussion Thread for this article