Posted by: miss_ me October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
'मिस मुख देखा'र कता लागिन नि '
लुकाम कि देखाम मेरो मुख ....उता ग'किम

भनेसि कोठाँ चाँबी नि पाइने रे'छ। डेरा बस्न मिल्ने


' एम आइ मिसगं समथिगं ?' के ?तेइ उफ्रिले भनेको पारिजातको 'मैले नजन्माएको छोरो' हो ?
रिठ्ठे खै त आज ?:)

ग्वाँचेभाइ नमस्ते गरे है मैले ,  हजुरलाइ सन्चै ? :)
Last edited: 07-Oct-07 12:42 PM
Read Full Discussion Thread for this article