Posted by: nepalean October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

चिया पिए उफ्री । हप्ताको दुइ दिन चाही चौतारीमा हल्ला गर्ने कोटा हो के मेरो । मिस चाहि यसो मुख देखार कता लाकी हुन त नी ? मिस दिदी त्यो दौतारीमा   http://dautari.blogspot.com  जम्मा हुन dautari@gmail.com यसमा आफ्नो प्रयोग होइराख्ने इमेल पठाउनी । त्यस पछि म चाबि दिन्छु, अनि एउटा कोठा तपाइकै हुन्छ ।

उफ्रि ‍‍, रिठ्ठे, फुन, क्नट्रयाटक्टर !!!! एम आइ मिसगं समथिगं ?

Last edited: 07-Oct-07 12:25 PM
Read Full Discussion Thread for this article