Posted by: miss_ me October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
पुन्टेदा ,नमे ,देवरजी , जिम्माल बा ,हरि उफ्रि सप्पैलाइ नमस्ते गरे है ।

 नमेजी ,
राउरो कुरोको थालनी गर्नु भएछ ।   अनी दौतरी बन्नलाइ के गर्नु पर्छ नि ?

ल  देवरजी र पुन्टेदा को सिङ्गल र क्वार्टर सिङ्गल- शुरुभएछ  -- :)  म चै बसे है हेर्न

उफ्री  म आरामै  भन्नु पर्यो :) हजुर को के छ त ?

Read Full Discussion Thread for this article