Posted by: nepalean October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

लौ पुन्टे दाइ फुन चाडै मिलोस । भउतेको त के कुरा भो रे " ए भउते फुन नं ले भन्यो, फुन भए पो लम्बर दिनु,  स्याल खोला पारी गएर आची गरे जस्तो भउते कता हो कता ?

हो नि पुन्टे दाइ मान्छेहरुको बिचार छन तर ठाम नभर बिचार नै कुइन लाग्यो । तपाइ पनि यसो केही पोख्नुहोला दौतारीमा । भउते पनि, नरिसाम क्या फिरेन भएर पो तेसो भनेको मैले । चित्रे, बिर्खे, राहुल दाइ, चना, मिस, र अरु सपपै यसो दौतारीमा बिचार पोख्नुहोला, लेखेर, पढेर, कसरी हुन्छ , त्यसरी नै !!!

Read Full Discussion Thread for this article