Posted by: nepalean October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

मैले अर्को धागोमा गलफत्ती गर्दा निस्केको बिचार हो । चौतारीमा पनि धेरै साथिहरुको लेखनकला छ,  त्यसैले दौतारीको संगालोमा जम्माहुन आग्रह गर्दछु ।

मैले के पाए --

यो थ्रेड लगायत यता उता चिहाउने मध्य केही लेख्न रुचाउनुहुन्छ, केही सत्य तथ्य पढ्न रुचाउनुहुन्छ, केही यसो समय हुदा नेपालको टिका टिप्पणिमा आखा नचाउनुहुन्छ । हामी सबै जमात यहि रहेछौ, के को कमि भयो त ? यउट गतिलो ठाउको ? इन्टेरनेटमा कति यस्ता ठाउं छन जाहां यो सबै सुबिधा उपलब्ध छ । यस्तो ठाउ पत्ता लगाउ, यसो समय हुदा लेखुं, पढु, बिचार पोखुं , कस्तो लाग्यो बिचार साथीहरु ?

मैले सुरु गरे , आउनुहोस म संग हात मुलाउनहोस र दौतरी बन्नुहोस ।

www.dautari.blogspot.com

हामीसबै मिलेर लेखौ, पढौ र बिचार पोखौ अनि बनौ दौतारी ।

Read Full Discussion Thread for this article