Posted by: Poonte October 6, 2007
Login in to Rate this Post:
0
?
भउते, रिट्ठे, मेसेज पठा'र तिमेरुको नम्बर फेरि दिम त। फोन हरा'र लगभग ३०० जनाको नमबर मिलिक्कै बिला'र मेरो कन्चेटाँ महाभारत चलि रा' छ। :(
ऊफ्रीको नि फेक नम्बर पाम् त! :p
ग्वाँचुको चईं फोटो पाम्। फेक् वाला, तो के जाती दुरुस्तै सलमान खान जस्तै देखिने वाला! ;)
ऊफ्रीको नि फेक नम्बर पाम् त! :p
ग्वाँचुको चईं फोटो पाम्। फेक् वाला, तो के जाती दुरुस्तै सलमान खान जस्तै देखिने वाला! ;)