Posted by: gwanche October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

उफ्रि, कता जान लागेको? झन अब फुर्सत भो बसेर कुरा गरुम भनेर चकटि बोकेर आ'को, उफ्री त जाने कुरा पो गर्छिन्। आज गानाको चक्करमा तिम्सँग बोलिएनछ, सरि है!

भौते गुरु, दर्शन टक्र्‍याए, क्यार्दै हो, बल्ल फुर्सत भा जस्तो छ?

Read Full Discussion Thread for this article