Posted by: urfrenrites October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

ग्वाँचु, जदौ है। तिमीले पढ्याछौ "मैले नजन्माएको छोरो" परिजातले लेखेको क्या? छ भने रिट्ठेलाइ त्यो कथा सुनाउन है।

रिट्ठे, तेसो भए तिमी त्यो कथा छिट्टै खोजेर पढ। एकदम रमाइलो छ के?

Read Full Discussion Thread for this article