Posted by: Rahuldai October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

बडा अच्छा गाना राख्नु भयो, कलंकिस्थान जी ले।


उफ्री यो गाना ट्र्याजिक गाना होइन, दर्दभरे गीत हो। पीर बेदना हो, प्यार को हार को।
लौ जा, मेरो नि दिमागमा फुर्‍यो।


हिड्दा हिड्दै अचानक ठेस लाग्यो।
मानौं एउटा भयानक केस  लाग्यो।

Last edited: 06-Oct-07 10:33 AM
Read Full Discussion Thread for this article