Posted by: KaLaNkIsThAn October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
म नि उठें। सबैलाई मेरो नि हरिप छड्के सलाम।

राहुलभाईलाई देख्यो कि गीत गाम गाम लाग्छ, किन होला (राहुलभाईको नाम पारि उ माथि पुण्टे दाई संगै उभ्भ्या हिरोईन को नाम मा यो गीत गाँउ गाँउ लाग्यो)?

तिमी हेर्छौ भने यो छाती भित्र नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा कहिले नमेटिने कथाहरु छन्
तिमी हेर्छौ भने

जिउँदै मरेको आभाष हुन्छ जिउनु को के अर्थ नै रह्यो
जब पीर हरु वरदान झैं भयो
के आश मा जीवन, के आश मा जीवन अल्झि नै रह्यो
अल्झि नै रह्यो

--अरुण थापा
Read Full Discussion Thread for this article