Posted by: kishnekale October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
. डराएको त हैन im फाइन विथ किश्नेकले...अनी चौतारीबासिले मलाई काले नै भन्ने भये त...त्यही भन्ने गरेको हो कि न?
उफ्फ्फ फेरी कत्रो फन्ट मा काले लेखेको...हा हा हा....रमाइलो लाग्यो....ल फेरीशुभदी भेटुम्ला फेरी :)
Read Full Discussion Thread for this article