Posted by: shubha October 5, 2007
Login in to Rate this Post:
0
?
भौते गुरु दर्शन ! : यो मेरो प्रयास कस्तो छ :)
भत्किएको धुरी म फेरि मर्मत गर्दे छु
जिर्नोद्वार्को भेषमा तोड्न तिमी नआउ है
खीर ज्युनार भयो त गुरु ?
तातो तातो खिर गुरु सेवामा टक्रयाए है त