Posted by: भउते October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

बन्जर यो छातिमा उम्रे उम्रोस तितेपाती

झुठको खन्जर बोकी गोड्न तिमी नआउ है

अलि रुखो भो जस्तो छ। बङ्गारा झारा-झार गरेर झगडा गर्या जस्तो। यस्तो गीत जगजितले गाए भने त माउबादीले बजाएर नाँच्लान जस्तो छ।

Read Full Discussion Thread for this article