Posted by: parbatya October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

ठिकै छ जिम्माल बा । साहुले बिहान ६ बजे देखि पेलाम्च अनि मास्टर बा ले राती बार्ह बजे सम्म प्रौढ कक्षा मा, तेही भएर नि । आज यसो फुर्सत भएर निक्लेको । अनि जिम्मल् बा सबै ठिक् हैन त? खसि कहिले काट्ने हो खबर् पाम् है। चौतारि मा सुचना टास्न पर्च।

भउते लाइ कस्तो लुतो लएको थियो? लसपस ले होला!!

Read Full Discussion Thread for this article