Posted by: Birkhe_Maila October 5, 2007
Login in to Rate this Post:
0
?
फल; तै पनि रेनि सिजन रोमान्टिक हुन्छ! हरियो डाँडा काँडा भएको ठाउँमा अग्लो ठाउँमा बसेर पानी परेर भर्खरै खुलेको डाँडा हेर्दै लन्च गर्न मन लाग्छ भने पिलेन चार्टर स्योर ल!!
खास गाँठि कुरो त यहाँ छ; कुन वेदरमा सबै भन्दा लोनलि फिल हुन्छ त्यहि वेदरमा भेट्न आउनु ल! पछिबाट त्यो वेदर सबै भन्दा मन पर्न थाल्छ! लोल!