Posted by: Birkhe_Maila October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

रिट्ठे! मेरे भाइ!

कहाँ जाने कुरा गरेको! ल हेर हेर, मनभरि पेटभरि कुरा गर्न मन छ उसलाई, समय नमिलेको कारण देखाउँछ! यस्तै परिस्थिती भोलि आयो भने कसरि दुई चार कुरा गर्ने भन्ने कुराको चाहिँ छिनोफानो गरेर जाऊ!

गोsssss! रिट्ठे गोsss!!!

संसारमा, के के जाति इमेल, च्याट र टेलिफोन भन्ने जन्तु छ, समय त यि सबैको दास भै सक्यो, निराश नहोऊ, हिम्मत नहार!!

गोsssss! रिट्ठे गोsss!!!

Read Full Discussion Thread for this article