Posted by: Deep October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

ए उफ्री,

रिठ्ठेलाई रन्क रन्क भनेर सन्काउने पनि अनि लास्टाँ गएर बाबु बाबु भनेर तेसरी मोरल डाउन गर्न हुन्छ के त?

रिठ्ठेब्रो तातेर रातो रातो अङ्गार जस्तो भै सक्या थ्यो सित्तैमा बाबु बाबु भन्देर  चिस्या गोल जस्तै अन्धकार भैगो नी नारन!

Read Full Discussion Thread for this article