Posted by: Deep October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

उफ्रीलाई बाङ्गे चाहिया भे उ नी उपलब्ध छ सज्जन खोज्या हो भने म  फुर्सदै त हैन निकाल्न सक्छु -- ल दुईटै हाताँ लड्डु छ है -- कस्ती भाग्गेमानी!

 

कलङ्की ब्रो,

खै आरामै भन्ने कि नभन्ने उफ्रीको प्रत्युत्तरबाट पक्का हुन्छ। के छ त ब्रो? कि टाट हो लभ मा?

Last edited: 05-Oct-07 03:17 PM
Read Full Discussion Thread for this article