Posted by: sagun05 October 5, 2007
धिक्कार छ नेता भनौदा हो तिमीहरुलाई ::::::::::::::::::::::::
Login in to Rate this Post:     0       ?        

on being frustrate by constitute assembly in nepal  is being resheduled  again...

धिक्कार छ नेता भनौदा हो तिमीहरुलाई ::::::::::::::::::::::::
आखिर नेपाल लाई सोमलिया ,कोम्बोडिया,इराक  बनाएरै  चाडने  भएउ होइन।।?
संबिधान सभा को चुनाव तिमी  जस्ता पखन्डी र पदको लोविहरुको डमरू भएे ओ  होइन।।? धिक्कार छ हामी  नेपालीहरुलाई हामीले एउटा गतिलो नेता बनाउन सकेनौ।।  अनी धिक्कार छ नेपाली आमा तिमीले एउटा  लाएक सन्तान ,एउटा युग पुरुष जन्माउन सकिनउ।।   ए ! कोही त सुन आफुलाई नेपाली भन्न चाहनेहारु  नेपालको आस्मित जोगाउन एक युग पुरुष चैह्एको छ  कोही त हिम्मत गर ;;;यी नालएक हरु  बाट केही  हुनेछैन ;;;
on being frustrate by constitute assembly in nepal  is being resheduled  again...

jay nepal

Read Full Discussion Thread for this article