Posted by: Pretty October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

बल्ल लाइनमा आएछन् बुढा, अब बुढाले हँसाको मा मज्जाले हांस्नु पर्यो, अघि देखि हाँसो रोक्न कस्तो गारो भैराथ्यो।

ए जिम्माल बा मैले त्यो डाँडा माथिको बुढोलाई भन्या के, अनि हजुरलाई गाथमा आराम छ त?

Last edited: 05-Oct-07 10:19 AM
Read Full Discussion Thread for this article