Posted by: miss_ me October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

 

 दिप यो मेरो तर्फाट  हजुरलै मैले मिचे पालो बांगे को

फुल सम्झ्यो गुलाफ हुने
साथी सम्झ्यो मीत हुने
कस्तो द्वन्द हो हजुर सँग यो
जहाँ हारे पनि जीत हुने?


 :)

Read Full Discussion Thread for this article