Posted by: miss_ me October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

जदौ जिम्माल बा :)

 दिप,  हउरको कबिता देकेर मलै चै यो फुर्यो

कुरै गर्यो कुरैको भारी बोल्नै हुन्न  मौका पारी

झम्टिनै आउने बाघ जस्तो  बिग्रने हो कि फुलबारि

हुनैपर्ने के जाती झोल बहाना पनि कति? प्वाँके

धोक्दा धोक्दा नामै पनि राख्दिम कि झै  ट्वाके

ठाडो घाटि जहिले नि  गोधुलि के?  मिर्मिरे के?

 खुट्टै समेत लरबराउने गरि  कति धोकेको बांगे?

Last edited: 05-Oct-07 09:34 AM
Read Full Discussion Thread for this article