Posted by: Maverick_ October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
 दशै अौन लाग्यो।।नेपाल म सयपत्री फुले होलन ।।अंबा पाके होलान्… गोकुल धुप को बास्न अौन थालयो होला… पेअनुत्स, उफो, र बिशाल बजार लुगा किन्न भिड हुन थाले 
होलन, स्कुले भुरा दशै पिलान् बनैरा होलन, आमा हरुलाई चत्तरो होल , बाउ हरु ताश खेल्ने दिन गन्दै औंला भच्दै होलन, खसै बजारमा खसी हरुको भिड लगे होल,
बगरे हरु अब चै पैस कमाइन्च है भन्दै होलन, वैसिल एस्पली दशैँ मा ताश खेल्ने लाई कुत्नु पर्छ भन्ने बिचार  गर्दै होलन, निर्वाचन् प्रमुख सम्भिधन् सभा सर्यो, अर्को तन्त
अौछ भन्दै होला, माओवादी, चुनाव सर्यो अब जितिन्छ कि भन्दै होलन, गिरिज: यो चुनाव सम्मा पनि बच्छु नि सोच्दो होल, ज्ञानेन्द्र: दुर्गा मत ले रक्षा गर्चिन कि सोच्दै होल, परसे फेरी बदेल मासु र व्हिस्की म रम्दै होल, सिक्ष्यक् हरु :यो पाली त दशै म बबाल तुइतिओन पदौनु पर्छ सोच्दा होलन, कर्म्चरी, काम कसरी थग्ने
तिग्रम निकल्दै होलन, कुचिकार र सुचिकार लाई काम ले सतौदै होल, हावा चिसिदै होल, फुल फुडाइ होलन्…… तर म भने चै यो थोत्रो कम्प्युटर म लेख्दै छु
माया मार्य हैन कुम्ले, पराइ देश् पराइ भेस कता आफ्न मान्छे लै चतक्कै भुल्न सकिन्च ।।तर क् गर्नु हाथ् मुख् पनि जोद्नै पर्यो
Read Full Discussion Thread for this article