Posted by: ritthe October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
लौ सप्पैलाइ नमस्ते । चित्रेलाइ धेरै धेरै धन्यबाद चौतारीमा बस्ने ठाउ फराकिलो पारेकोमा 
लौ न बबाल नै भइसकेको र'छन्त
सेर सायरी फुरिसकेछ जनता लोगहरुलाई

चित्रे फलोस फुलोस (के भनेर नसोध नि)
चौतारी तिमी सधैं यसरी नै हाँस्दै जाउ

तिम्रो शीतल छाहारि फैलाउदै जाउ
बढ्दै जाउ, बन्दै जाउ
यो मेरो शुभ-कामना सधैं लिदै जाउ
Read Full Discussion Thread for this article