Posted by: Yahoooooo October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

धनियाको पात ठुली नभुलेको मा है ।

यता तिर नजिकै भएको चित्रे पनि अहिले त सात समुन्दर पारी पुगीराचा ।

नयाँ चौतारो पनि खुब चिनेको छ चित्रेले ।
मनले चिताएको पुगोस् ।

ठुलीको तरकारी ब्यापार कस्तो चल्दै छ नि ??

Read Full Discussion Thread for this article