Posted by: Eklavya October 5, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
दुबैलाई
कछाड र लगौँटी बनाएर मुलुकलाई यति सारो निचोर्न पाइने भएपछि, तीस चालिस
हजार मगज धोइएकाहरूको भिडले मुलुकलाई बन्धगी राखेर जे माग्यो त्यही पाइने
भएपछि , प्रचण्डेका कपालमा जेल जम्ने नै भयो ।
यस्ता कुहिएका, मगज बिग्रेका , सभ्य संसारको दृष्य नदेखेका पोल पटका चेलाचपेटाका खटनपटनमा २१ औँ शताब्दिको एउटा मुलुक गुज्रनु, स्वयं मुलुक र त्यसमा बसोवास गर्ने अभागी जनताको दुर्भाग्य बाहेक केही हैन ।
हे ईश्वर यिनको सर्वनाश गरी मेरो मुलुकलाई जोगाऊ !!!