Posted by: nepalean October 5, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
लौ सप्पैलाइ नमस्ते । चित्रेलाइ धेरै धेरै धन्यबाद चौतारीमा बस्ने ठाउ फराकिलो पारेकोमा । फस्ट त के लास्ट नै भइएछ जस्तो छ राहुलदाइको आलु क्यारेक्टर जस्तै । उता भन्न्ते पत्रकारको कुरामा रुमलिए के ?
Read Full Discussion Thread for this article