Posted by: world_map October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हैन, कति गाह्रो बनाका हुन् सान बुढाले?

सान्नानी धन्यवाद सुझावको लागि।

हरी, हेरन सीधै त नआउने रैछ, अपडेट गर्नु पर्ने रैछ।

रिठ्ठे के छ?

यो माथिको भो कि भएन भनम्, केही चेन्ज गर्नु पर्छ कि?
Read Full Discussion Thread for this article