Posted by: wow.nepal October 4, 2007
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        
सुर न ताल जि, सार्है मिठो, मन नै रिझाउने शैली अनी कथाबस्तु पनि कती मज्जाले प्रस्तुत गर्न सक्नु भएको। Especially in 2nd part, I loved it so much and it did remind me of something ( you have described about the Chisapani , Karnali Bridge with one piller, Bardia, and Dhangadhi jaane bas) I have spent my 18th springs since my birth just 45 mins west from that Karnali bridge.  
अझ, कर्णाली होटेल नेपालगन्ज, रुपैडिया बजार, बुटवल आदी कुरा हरु। शरीर नै तेही माटो ले बनेको महशुस हुन्छ। कलेज्- काम् र घर् आउने जाने बाटो नै तेहि थियो मेरो लागि, सयौं पटक् ओहोर् दोहोर् गरियोहोला तेहि बाटोमा। तेही बाटोले डोर्याएर आज यहाँ सम्म पुर्याएको हो।
धन्यवाद सार्है मिठो कथाको लागि , आशा छ  फेरी पनि यस्तै मिठा कथा हरु पढ्ने अवसर पाइनेछ। 


Read Full Discussion Thread for this article