Posted by: ritthe October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
 

>>>सपैमा म पर्छु कि पर्दिन रिट्ठे?<<<

सप्पै भने पछी सप्पै परिहाल्यो नि तिमी सहित

 

>>>हैन आज भाउ किन बढेको? <<<


म सानो तिनो मान्छेको भाउ बढेको छैन उफ्री, म त जस्ता को तेस्तै छु
हिजो जस्तो रिट्ठे आज पनि तेस्तै छु


 

-बाइ

Read Full Discussion Thread for this article