Posted by: urfrenrites October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

सान्नानी,

आज यो रिट्ठे ले मलाइ सारै रिस उठायो के तेहि भएर कोहि देखिन दायाँ बायाँ।

त्यो मोरो सकुनि भकुन्डे पनि येहि रैछ।

आकाशी, तिमीलाइ पनि सुन्तला खुब मन पर्छ?

हामीलाइ चाहि आम कहिले पठाउने, म्याडनेस भैया? एक ट्रक चाहिदैन मलाइ।

 

Kums bro, आगोमा घिउ किन थप्ने हं? काम मरुला। अहिले मलाइ रिस उठ्या बेला फेरि....

Read Full Discussion Thread for this article