Posted by: ritthe October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हैन आकासे हो कि आकासी  हो हौ? यहाँ त सप्पै अल्मलिए, लु सत्य तथ्य बक्नु पर्‍यो
तारेमाम् ठुल्दाइ, बल्ल फुर्सत मिल्यो, अब अनुराधा ठोक्दिउ न त एइ बेला चट्ट मौका पारेर
सान्नानी चुला चौका सकेर आको हो? ल ठिकै छ
मदनवा, ऊ जिम्माल बुर्हो सँग अस्ती डिक्की मा नुकेर तिरथ गको थियो तिमी भन्छन केटा हरू, साचो बात् छ कि झुटो छ?
उफ्री हार्ट ब्रेक रे, हेह्हेहे लोल
एउटा लाइन याद आयो,
अरे हमे तो अपनो ने लुटा, गैरो मै क्या दम था
मेरी कस्ती थि डुबी वहाँ जहाँ पानी कम् था
Read Full Discussion Thread for this article