Posted by: KaLaNkIsThAn October 4, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
डिल कि बात न गरन न यार, हाम्ले नि जमाना मा डिल दिया दर्द लिया क्या।हुन त भन्या हो बज्जे हरुले "डिलपे मत ले यार"  भनेर, जान्ने भएर लिई दिया, अहिले थुक्क थुक्ने ठाम नि भेट्या छैन।बारी को डिलमा अोख्खर बोट अोख्खर बोटमा म बसेर काँचो अोख्खर चपाई रा -- काँचो ओख्खरले हरिप ट्रिप दि राथ्यो -- खोलाको तिर मा डिलमाया लुगा धोईरा देखेर त्यसको बाजे डिल है के मानता नहीं -- डिल ले डाईभ दि हाल्यो डिलमाया माथि -- एक त काँचो ओख्खरको नशा त्यसमा डिलमाया को पोज -- उफ् -- गल्ति हजार भा छन् यहाँ होश हराको बेला -- त्यसैले डिलकि बात नगर यार -- डिल ले धोखा दिन्छ :S
Read Full Discussion Thread for this article