Posted by: SateLite October 4, 2007
सम्झना: उनि र म, अनि केवल् ति चुम्बन् हरु
Login in to Rate this Post:     0       ?        

सुरुमा त चुम्बनको अर्थै बुझ्न गार्हो परेको थियो तर कथाचाँहि धेरै मिठो रहेछ ! एकछिन त नबुझेर " नेपालमा पनि ओहो जहाँपायो त्यहिँ चुम्बन यार " छक्क पर्दै थियँ तर एकैछिनमा कौतुहलता मेटियो ! wow.nepal जि यो प्रयाशले निरन्तरता पाउनुपर्छ ! र कथाहरु पढ्ने अवसर पाइयोस ब्रो !

तर जे होस मैलेचाँहि अलि पहिला नै चुम्बन छाडेको थियँ अचेल त Non-Veg खानपनि छोडेँ यार अब रक्सि पिउन छोड्नमात्रै बाँकि छ !
यसो सोमरसका बारेमापनि एउटा जाओस ब्रो !

we all loved it.

 

Thanks

Sate

Read Full Discussion Thread for this article