चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदीहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!
आम्मामामाssss! सबेरै आँखा खुल्यो कि, अन्त पेटको होल सिस्टम बटारिएर हिक्क हिक्क आकोssछ आकोछ गर्योन्त भरै दीप्स र कुम्स ले काट्नुss कुरा काटेको रैछन्तनी! मो त तीजको दिनमा पशुपतिमा झ्याप भएर छप्कि हेरेको हेरै गर्दिएर चौरीमा सुतेछु कि, एउटा बाबाजीले बिउँझाइदियोन्त! सोम 'डो' लेस भएर फित्रिक फित्रिक भैराको रैछन्तनी, अनि मोइले सुड्डाको सssब 'जि' को पोकाहरु हाम्रो हाँडिगाउँमा लगिवरि बिकाइदियोन्त! सुड्डा हरिप रैछ फिरि; बाबाजी बनिदिने कि, भरै गाँजा बबाssलै बेचिदिने खुसुखुसु अनि पैसा लङ्गोटिमा पो पार्ने रैछन्तनी। झ्याप को सुरमा कुरा थुतेको कि मोइले, सुड्डा त सब 'डो' जम्मा गरेर दारि सारि खौरेर एक महिना रेगुsssलर नुहाए पछि बाट एउटा छप्कि खोजेर घरजम हाँक्ने थट मा रैछ हौ खित्.... खित्... खित्....!
आबो मो त चौतारीमा फिर्कयो कि, के छ हौ खबर? नया छप्किहरु आ'को छैन??? हाम्रो ब्रो हरु कता लाग्यो? सबकाss सब सुध्रिदेको त हैन नि? न सुध्रनु ल सोमहरु फिरि लास्टै र्र्याग हुन्छ हौ!