Posted by: dallaslover October 3, 2007
maoist were terrorist r and will remain
Login in to Rate this Post:     0       ?        
 माओवादी NST को चुनाव मा लड्दै छ । सुन्नमा आएको छ ने.का. र ए-माले पनि छन । खैर ने.का. र ए-मले त नेपाल को प्रजातान्त्रिक पर्टी को रुपमा चिनिन्छन तर माओवादी अझै पनि आतंकबादी को नामले चिनिन्छ । बिगद १० बर्ष देखी ग्यास स्टोर बाट गैरकनुनी रुपले नेपालका माओवादी लाई पैसा पठाउदै सहयोग पुर्यौउने ब्यक्ती पनि NST को चुनावमा संलग्न छन...प्रश्न उट्छ किन र के का लागि...? नेपालमा त बाध्यताले माओवादी लाई पार्लियामेन्टमा रखिएको हो, तर यहाँ NST मा त्यो बाध्यता छइन । विश्वाश गर्नुस् माओवादीको कुनै रुप रङ हुँदैन  .........कतै तपाईंहरु मधे कोही अन्जानमा त माओवादीलाई सहयोग गर्नु वएको छैन.....?जस्ले आफुले आफुलाई स्वतन्त्र हुम भन्छ ,,,....समाज सेवक हुम भन्दैन,,, मुर्ख लाई थाहा छइन स्वतन्त्र पनि एउटा पार्टी हो. .....माओवादी मात्र पार्टी हो भन्ने सम्जान्छ....अनी स्वतन्त्र भन्दै झुट बोल्धै हिड्छ ।
 
......." हाम्रो समाजमा समाजप्रेमी समाज सेवक ब्यक्तित्वको प्रतिस्पर्दा होस् न कि माओवादी बादलको भाई रामे जस्ताको ".......
 
जय NST 

Read Full Discussion Thread for this article