Posted by: ritthe October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
दिब्या भारतीको गाना राख्न खोज्या होला अन्तरे गुरु ले, आज साझा लाई औशी पुर्णे लाग्या र'छ गाना टासिदैन सितिमिती
तर एउटा तरिका छ, गाना टासिसके पछी एडिट गरेर अनी अप्डेट थिचेपछी आउछ
एडिट थिच्ने तर एडिट चाँही केही गर्नु पर्दैन तेत्तिकै अप्डेट थिच्ने
Read Full Discussion Thread for this article