Posted by: Poonte October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ल है। केटकेटी हो! रुघाले ग्रस्त, तेसमाथि बेला न कुबेला (मिडल अफ दि वीक) जाँडले मस्त, म त सुत्न गईं अब। सार्रो न सार्रो टेन्सन भो कि व्यस्तताले, अनि त साँढे तीन गिलास चढाईदेकोन्त! तेस्सिम्या ठ्यास्नि भोलि फेरि चारै बजे उठ्न छ! आखिरमा आ'र तेई अन्तरे र रिट्ठे त र'चन् नि रात पर्दो हुँदी चौतारी धान्नि। निन्द्रा लागे तेई अस्तिको अचार सम्झेर चुटुक्क पारि दिमाग चनाखो बनाऊ के रे, हामी त लागेम् अब गुटमुटिन। ठुल्दाईको ईलाहवाद देखुन्को म:म: एक्सपेरियन्सको धमाका अर्न पर्च आर्को पालि। (अचार चईं मेरै, है!) कि कसो, रिट्ठु एन्ड अन्तरु? lol...good night!
Read Full Discussion Thread for this article