Posted by: miss_ me October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
***************************************************************** :) जिम्माल बा हउरलै निलो नमस्कार :) '" भैँसिलाई घाँस हाल्न गएँ, भुराभुरि पढाएर आएको"' भन्दा कुनचै कुरो को राजनिति भओ भन्चु र? बरु जिम्मालेको भैसि भन्दा माष्टर्नी नानिको भैसीले पो धेरै घाँस खाने भओ भन्ने चिन्ता पर्यो जस्तो लाओ है 'धेरै पहिला केहि पटक, स्वयँ आरोपकर्ता बाट नै साँच्चैको राजनितीक टिप्पणिहरुजस्तै कुराहरु आएका बेलामा ' खै त त्यति धेरै कहा के भएछ भन्चु र? जानि नजानी भएको रे्छ भने पनि अब क्यार्नुपर्यो भन्चु र? जानकारि पाम :) 'राजनिती तर्फ चौतारीबासिलाई घिसार्न लागेको जघन्य आरोप लगाइएको कुरा ' मैले कहि कतै राजनिति भन्ने शब्द पनि प्रयोग अरेकिम र भन्चु ? 'हामिले गरेको हल्का व्यंग्य....वहाँलाई कुन पुर्वाग्रहले गर्दा 'तथानाम अभिव्यक्ती' ..' ब्यंग्य अर्ने अधिकारबाट माष्टर्नी नानीलै प्रतिबन्ध अरेको कुरो त यो ज्यानलै थाहै भएन।अनिखेरि त्यस्तै ब्यंग मुइले अर्दा चै कसरी पुर्वाग्रह भओ ?:( कुन प्रकारको सजाय दिने बिचार छ त भन्चु ?;) अब यि सबै कुरोको प्रतिजवाफ जिम्माल बा बाटै पाउन पाए यो बुढेसकालमा मर्ने बेला सजिलो सअ सास जाने थियो भन्चु र :) अरु सप्पैलै नि नमस्ते ! उफ्री हजुरमा हउरलै चै दर्शन अरे है
Read Full Discussion Thread for this article