Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लु म हासेर मर्न लागें। अब आँखा शितल गर्न जानु परो। उहिले का देबानन्द परेछन् जिमाल बा। झ्याल खोलेर हेर्नु पर्यो अर्को "ह्यान्सि" आइसकेछ। ल बाइ बाइ, गाम्ले हरु हो। हाँस्दा हाँस्दा मरें।
Read Full Discussion Thread for this article