Posted by: urfrenrites October 3, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
हाम्रो टोलमा नि एउटा भर्खर भर्खर जुङाको रेखी बसेको। बोल्दा पनि नबुझ्ने, हामी घ्वाइं खेल्दा लुकि लुकि हेर्दै लजाउने 'लठेब्रो' थ्यो। जिमाल बा कतै तिनै लठेब्रे त होइनन् भन्छु म। हामी चाहिँ त्यो बेलाको "देबानन्द" भन्थ्यौं उसलाइ।
टाउको तेसै गरि हल्लाउथ्यो उसले।
जिमाल बा ल एकचोटि टाउको हल्लाउनुस त।
![](/sajha/chat/smileys/m-laugh.gif)