Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
रिट्ठे, तिम्रो बाजेले मलाइ बिहे गरेका हुन् र ? बजै भन्नलाइ। खुरुक्क उफ्रि भन्ने। मलाइ मेरो नाम बिगारेको मन पर्दै क्या। चिसै भएर लम्पसार पर्या हो? तेहि भएर चिया खान गाको? छबि भनेको चाहि रबिको दाइ कि भाइ?
Read Full Discussion Thread for this article