Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ए को भन्या त तेहि मोरो भकुन्डे पो रैछ, के "पिप" 'पिप' भन्छ भन्चु नि। यो भकुन्डे भुरा हुँदा टोलमा कसैले बारीमा अन्न, बङैचामा फलफुल खान पाउँदैन थ्यो। मेरो घरको आङनमा बसेर गुच्चा खेल्थ्यो, एक सुका देउन भन्थ्यो। लौ अहिले त के जाति नाम पो राखेछ। बङ्या बाङै गर्थ्यो लु तोले हो कि के ले हो।
Read Full Discussion Thread for this article