Posted by: Deep October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
उफ्रि बज्यै --( भन्या मात्रै साँच्चिकै उफ्रिने हैन नी फेरी बुढो उप्स बुढी हड्डीले धर्म छाडला --) अब त्यो चिनी नहाल्या च्या को के को तल तल हो? पेसर, चिनी रोग जम्मैले गाँजे भन्या हैन अस्ति? को जस्तो लागेछ बजैलाई अनि मलाई अस्ति को रे बाबु तिमी भनेर सोधीन है पस्पतीमा फेरी -- एक दिन भन्यो फेरी अर्को दिन उस्तै-- अन्त सधै झै म दीप भन्दा हुँदी मैले मीत लाकै छैन तै पनि म बुढीको त नागा के को मित भनेर बुरुक बुरुक गरेर छुट्टी --
Read Full Discussion Thread for this article