Posted by: gwanche October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
Ohh yaa... ufri, राहुल दाइको मुक्तकको नसामा बिर्सिरा ! दोस्रो क्वेसन है: क्वेसन 2: तिम्ले झ्याल बाट च्यायौ, 'उ' त्याँ पनि थिएन, ढोका खोलेर हेरयौ त्याँ पनि थिएन, हो कि हैन? झिल्के, के छ यार ? ठुल्दाइ, भर्खरै प्राप्त समाचार अनुसार तपाईंको माथिको मुक्तक आज कोरिएको हैन, केही समय पहिला नै कोरिएको हो, हो कि हैन? (आज यस नो क्वेसन सोध्ने जोस चल्याछ मलाई!)
Read Full Discussion Thread for this article