Posted by: Rahuldai October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मेरो मुक्तकमा कसैले वाह वाह न भन्ने? घोर आपत्ती जनाउदै, पुन: राख्दै छु। यसपाली पनि वाह वह भनेन भने.................................. जान्या छु। म चाहन्छु, तिम्रा सबै रीस देउ मलाई सुनौलो प्रभात होइन, रजनीश देउ मलाई आफन्त सम्झी अरु केही दिन सक्दैनौ भने, एक पेग स्नेहको बिष देउ मलाई।
Read Full Discussion Thread for this article