Posted by: Rahuldai October 3, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
हुन त त्यो उमेशले मलाई ब्यक्तिगत रुपमा "पाहुना को पालो" मा लेख प्रकाशन गर्न एकाउण्ट दिएको छ। बेला बखतमा" दाई यो बारेमा एउटा लेख चाहियो ' भनेर भन्छन् पनि। लौ त यो मुला सुध्रिएछ भन्थानेको त, माओबादीको नराम्रो कुरालाई बिरोध गर्‍यो कि राख्दै न राख्ने। फेरि मेरो कम्पुटरको अटोमाटिक् फिल्टर् ले यसो गर्‍या भन्नलाई आक्कल् झुक्कल राखि दिन्छ पनि। अनि मैले लेखेको लेखमा (माओबादी ज्यादतीको बिरोधी) गाली गर्ने कमेण्टहरुको लामो लिस्ट हुन्छ नै। मेरो तर्क संग सहमत हुने नि धेरै जना छन् नि, तिनले पनि कमेण्ट गरेका होलान्, तर सब मेटिदिन्छ। त्यसैले आज भोलि कठमाडौमा के भै राख्या छ भनेर चाहि हेर्छु, कमेण्ट पढ्ने र लेख्ने कार्य बन्द गरेको छु। अस्तु!
Read Full Discussion Thread for this article