Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ गुन्टे, म सङ खास्टो छैन। उ त्यो रिट्ठेको शर्टले पुछे पनि हुन्छ जाउ। मुख पनि धोयेर अौ बाबु। कस्तो लेग्रा लेग्री रहेछ। आमाले कुट्नु भो कि के हो? नभए, कुम्ले ब्रो को हातमा पुछ।
Read Full Discussion Thread for this article