Posted by: CaMoFLaGeD October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हे भगवान! नसकिने भयो प्रभु!! ए उफ्रि नानी! मैले कहाँ तिम्रो नाम बदनाम गरेँ? लौ आज दिनभरीमा मैले तिम्रो नाम लिएकै जम्मा एकपल्ट हो, त्योपनि कत्ता गइछिन् भनेर सोध्या छु। अनि कसरी बदनाम गरेँ मैले तिम्रो? हरे!! कि तिमीलाई त्यहाँ मैले "मदनवा र उफ्री कत्ता गएछन्?" भन्दा मदनवा र उफ्री सङ्ग सग्गै कत्ता गएछन्? भनेर सोधे जस्तो लाग्यो? हत्तेरिका! त्यस्तो किन सोध्थे र म? मनमा सोच्या नि थिएन त्यो लेख्दा, अहिले चाँहि त्यस्तो अर्थ लाग्यो कि भन्ने सोचेको हो! नसकिने भयो प्रभु!! लु नरिसाइकन बरु के के गर्यौ आज दिनभरी त्यो सुनाउ हामीलाई! है त नानु! बरु सबनम खोइ?
Read Full Discussion Thread for this article